दक्षिण कोरिया पठाइदिने भन्दै ठगीका घटना बढ्दो, सचेत रहन दूतावासको आग्रह
२ असार, काठमाडौं । दक्षिण कोरियामा रोजगारी वा बसाइँसराइको व्यवस्था मिलाइदिने भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गतिविधि बढ्दै गएको छ । केही ब्रोकर तथा व्यक्तिहरूले दक्षिण कोरिया पठाइदिने, रोजगारी दिलाइदिने वा बसाइँसराइको प्रक्रिया मिलाइदिने भन्दै ठूलो रकम असुल्ने प्रयास गर्दै आएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





