शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
सुर्खेत। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल मङ्गलबार सुर्खेत आए। पोखरेल बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको वार्षिक उत्सव तथा दीक्षान्त समारोहमा उपस्थित हुन आएको बताइएको छ। यद्यपि उनी मङ्गलवार दिउँसै वीरेन्द्रनगर आइसकेर निर्माणाधीन रङ्गशालादेखि विभिन्न शैक्षिक संस्थाको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





