सीमा, सार्वभौमिकता र कूटनीति
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सदस्यहरू नेपाली भूभागतर्फ प्रवेश गरेको आरोप र त्यसपछि स्थानीयवासीको विरोधले फेरि एकपटक नेपाल–भारत सीमाको प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ । सुस्तामा देखिएको तनावले एउटा गहिरो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





