शेख हसिनाको घोषणा – यसै वर्ष बंगलादेश फर्किन्छु
१५ असार, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी तथा बंगलादेश सरकारले ‘फरार’ घोषित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





