शर्तसहित इस्लामिक देशसँग मिलेर अघि बढ्न इरान तयार
१० असार, काठमाडौं । इरानले आपसी सम्मान र एक–अर्काको आन्तरिक मामिलामा दबाब नदिने सिद्धान्तमा इस्लामिक देशहरूका साथ सम्बन्ध बढाउन तयार रहेको बताएको छ । इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अजरबैजानको राजधानी बाकुमा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) का सदस्य राष्ट्रहरूको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





