रास्वपा बन्न खोज्यो शत्रुविनाको शक्ति, रोज्यो मध्यमार्गी बाटो
सबैलाई मन पर्ने खालका मान्यताहरू एक ठाउँ जोडेर रास्वपाले ‘कक्टेल सिद्धान्त’ निर्माण गर्न खोजेको छ । यसअघि संवैधानिक समाजवाद भन्दै आए पनि अब विचारधारात्मक कित्तामा नउभिने यो पार्टीको जिकिर छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





