शकिराको गीत ‘दाई दाई’ चर्चामा
एजेन्सी । गायिका शकिराको पछिल्लो गीत ‘दाई दाई’ यतिबेला चर्चामा छ । विश्वकप फुटबल २०२६ को लागि ल्याइएको यो गीत उनले बर्ना ब्वायसँगको सहकार्यमा ल्याएकी हुन् । गीत विश्वकप फुटबलको सर्वकालीन उत्कृष्ट गीत समेत घोषित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





