अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभल गरिने, विदेशी पाहुनालाई बोलाइने
काठमाडौँ । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ । आइतबार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले उक्त कुरा बताएकी हुन् । विदेशी पाहुना समेतलाई आमन्त्रण गरी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





