सेफ सन्तोष साह हाजिर जमानीमा छुटे
काठमाडौँ । सेफ सन्तोष साह हिरासत मुक्त भएका छन् । ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि उनलाई हाजिर जमानीमा थुनमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । जेठ ३
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





