५ हजारभन्दा बढी औषधि पसलको प्रमाणपत्र रद्द (सूचीसहित)
२ असार, काठमाडौं । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





