सातामा दुई दिन बिदाले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक बढे
सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले बढेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





