सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





