गुल्मीमा लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु
६ असार, गुल्मी । ‘लागुऔषधको चुनौती चिनौं : सामाजिक समाधानको बाटो खोजौं’ भन्ने नारासहित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा गुल्मीमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा सञ्चालन भएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




