सर्वत फलफूल खुवाएर अनसन तोड्नुपर्छ
मनमुटाव तोड्नुपर्छ सारा गनगन तोड्नुपर्छ, भए मनमा वैरभाव र बेखुसीपन तोड्नुपर्छ। श्रीमानकै लागि भनी व्रत बस्ने श्रीमतीको, सर्वत फलफुल खुवाएर अनसन तोड्नुपर्छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





