Friday, July 3, 2026
News

सिंहदरबारका कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारका कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो।...

Read the full story at Nagarik News ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

नेकपाको विभाग सङ्ख्या ४७ पुग्यो (सूचीसहित)News

नेकपाको विभाग सङ्ख्या ४७ पुग्यो (सूचीसहित)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय विभागको सङ्ख्या बढाएर ४७ बनाएको छ । असार १५ गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिस्ट पार्टीको नियमावली–२०८३ मा ४७ वटा केन्द्रीय विभाग

Ratopati
वीरगन्जमा पुनः डोजर चल्योNews

वीरगन्जमा पुनः डोजर चल्यो

सडकको बीच भागदेखि दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना हटाउन सडक विभागले वीरगन्जको गण्डक क्षेत्रमा डोजर चलाएको हो।...

Nagarik News
खानेपानीको मुहानमा ‘कोलीफर्म’News

खानेपानीको मुहानमा ‘कोलीफर्म’

सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको १३८ खानेपानीको मुहान परीक्षण गर्दा २७ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ।...

Nagarik News
ट्राभल तथा टूर व्यवसायीलाई दुई दिने तालिम प्रदानNews

ट्राभल तथा टूर व्यवसायीलाई दुई दिने तालिम प्रदान

काठमाडौँ । नेपाल पर्यटन बोर्डले ट्राभल तथा टूर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी दुईदिने तालिम प्रदान गरेको छ । बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टूर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एन्ड टूर एजेन्सी सञ्चालन गर्दै

Ratopati
अनियन्त्रित रथका कारण बालिकाको मृत्युNews

अनियन्त्रित रथका कारण बालिकाको मृत्यु

धनुषा । मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित भइ किचिएर स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको मृत्यु भएको छ । उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी

Ratopati