सरकारी जग्गा उपयोग गर्दै आएकालाई लिजमा रूपान्तरण गर्न आग्रह
४ असार, काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ । विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





