सरकारी भवनबाट संघ-संस्थाका कार्यालय हटाउन ७ दिने निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायका भवनभित्र कार्यालय सञ्चालन गर्दै आएका गैरसरकारी प्रकृतिका प्राविधिक तथा पेशागत संघ–संस्थाहरूका कार्यालय स्थानान्तरण गर्न निर्देशन दिएको छ। कार्यालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





