यस्तो बन्दैछ नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (फोटोफिचर)
काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अन्तर्गत प्रतिनिधि सभाको हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माण पक्षका अनुसार हलको अधिकांश संरचनागत कामहरू सम्पन्न भइसकेका छन्। यद्यपि, माइक तथा साउन्ड प्रणाली जडान गर्ने जस्ता प्राविधिक कामहरू अझै बाँकी रहेकाले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




