सरकारी अस्पतालकै क्यान्टिनमा लापरबाही, खाद्य स्वच्छता कायम राख्न निर्देशन
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँग मिलेर ठुला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा बुधबार अनुगमन गरेको छ। संयुक्त अनुगमन टोलीले यो साता ठुला अस्पताल र कलेजको क्यान्टिनमा अनुगमन गरी कैफियत भेटिएका व्यवसायीहरूलाई सुधारका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





