सरकारलाई आफ्नै दलका सांसदहरूको घेराबन्दी : जनताका जल्दाबल्दा समस्यामा बजेट नदिएको भन्दै आलोचना
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्नका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसदहरूले आफैँ सम्मिलित सरकारको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





