सरकारको विदेश नीतिमा देशभक्तहरू ढुक्क हुने स्थिति छैन : प्रदीप ज्ञवाली
३ असार, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको विदेश नीतिमा देशभक्तहरू ढुक्क हुने स्थिति नरहेको बताएका छन् । बुधबार काठमाडाौंमा आयोजित एक कार्यक्रममा उनले परराष्ट्र नीतिका विषयमा सरकारका गतिविधिमाथि निरन्तर निगरानी आवश्यक रहेको बताएका हुन् । उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





