सरकारको कदम साहसिक होइन, दुस्साहस भयो : केसी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुम्वासीको पहिचान र व्यवस्थापन नगरी सरकारले डोजर आतङ्क मच्चाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको पछिल्लो कदमले सुकुम्वासीहरूमा चरम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





