सरकारका प्रवक्ता भन्छन्- वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बनमा परेको होइन
उनले भने, 'फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र भएको होइन । विभिन्न समयमा विभिन्न तहबाट सरकारका तर्फबाट हस्तक्षेप हुँदै आएको थियो । यस पटक पनि उहाँहरूले विश्वकप हेर्न जानबाट रोकियो भनेर गुनासो गरिरहनुभएको छ । एन्फाका पदाधिकारीहरू विश्वकपमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





