फिफा विश्वकपमा पहिलोपटक भिड्दै स्विट्जरल्यान्ड र अल्जेरिया
१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भोलि बिहान क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रङ्गशालामा दुई फरक महादेशीय शैलीको रोचक भिडन्त हुँदैछ । समूह ‘बी’ मा आयोजक क्यानडा र बोस्नियालाई हराउँदै ७ अङ्कसहित शीर्ष स्थान बनाएको युरोपेली पावरहाउस स्विट्जरल्यान्ड…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





