सरकारका गतिविधिले राम्रो संकेत दिएको छैन : एमाले सांसद पोखरेल
४ असार, काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारका गतिविधिहरूले राम्रो संकेत नदिएको टिप्पणी गरेका छन् । कर्मचारीहरूलाई आतंकित गर्ने, अपमान गर्ने, अपशब्दहरू प्रयोग गर्ने खालका सरकारका गतिविधिहरूले राम्रो संकेत नगरेको उनको जिकिर थियो । बिहीबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





