‘सरकार संसद्प्रति उत्तरदायी देखिएन, निरंकुशतातिर धकेलिने संशय छ’
मुलुकलाई फेरि निरंकुशतातर्फ धकेलेर अगाडि बढ्न सकिँदैन । सरकारको सय दिनले जुन संकेत दिनुपर्ने थियो, त्यो सकारात्मक देखिएको छैन ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





