रेसुङ्गा विमानस्थलको उडान तीन सातादेखि प्रभावित
१९ असार, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ । नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको छैन । यात्रुको बढ्दो चापलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





