बालेनको ‘देश बनाउने’ स्टाटसले पार्टी भित्र-बाहिर उठायो प्रश्न
केही साताअघिको शनिबार सुकुमबासी बस्तीमा आकस्मिक डोजर चलाएका प्रधानमन्त्रीले आफ्नो बिदा बारलाई भने फेसबुकको रमाइलोमा केन्द्रित गरे । उनले देश बनाउने टोलीमा समावेश गरेका मन्त्रीले ठेकेदारको खुट्टा भाँच्ने अराजक अभिव्यक्ति दिएका छन् जसका कारण प्रधानमन्त्रीप्रति समेत आम आक्रोश…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





