संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति गर्दै प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





