संसदमा मन्त्री पुनले भने- ‘म त यस्तो होइन दाई पिरतीले जोगी बनायो’
काठमाडौं । प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री महावीर पुनले प्रतिनिधि सभामा गीत सुनाएका छन्। बिहीबार मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले पुरानो चर्चित गीत सम्झँदै सुनाएका हुन्। उनले उक्त गीत पहिला निकै लोकप्रिय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





