सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
१७ असार, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





