भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अड्चनहरू क्रमशः समाधान हुँदै गएको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विशेष गरी चिया
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





