Wednesday, June 24, 2026
Business

सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बैठक सुरु भएलगत्तै सत्ता

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)Business

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब बढीको बजेट ल्याएको छ । बुधबार १९ औँ नगर सभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि

Ratopati
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबारBusiness

सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर बन्द भएको हो । आजको कारोबार दिनमा बजारमा कुल ३३८ वटा कम्पनीको

Ratopati
क्षेत्रगत आधारमा चालु पुँजी कर्जा मार्गदर्शन लागु गर्न उद्योग परिसंघको सुझावBusiness

क्षेत्रगत आधारमा चालु पुँजी कर्जा मार्गदर्शन लागु गर्न उद्योग परिसंघको सुझाव

परिसंघले आगामी मौद्रिक नीति तत्काल आर्थिक गतिविधि विस्तार गर्ने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने तथा नेपाल राष्ट्र बैंकको संरचनागत सुधारलाई अघि बढाउने तीन प्रमुख उद्देश्यमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ।

Setopati
२६६० अंकमा झर्‍यो सेयर बजार, ४ महिनाकै न्यूनBusiness

२६६० अंकमा झर्‍यो सेयर बजार, ४ महिनाकै न्यून

१० असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक ४ महिनाकै न्यून हो । अघिल्लो दिन पनि नेप्से परिसूचक २६.१६ अंक घटेको थियो । आजको अंक फागुन १४ यताकै न्यून हो । फागुन १४…

Online Khabar