संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छ- कानुन मन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





