सुस्ताको माटो लिएर काठमाडौं आए सुस्ताबासी (फोटोफिचर)
काठमाडौं । भारतीय सीमावर्ती क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै सुस्ताको माटो लिएर काठमाडौं आएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै सुस्तावासीले लालपुर्जा र नेपाली नागरिकताको माग गरेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





