संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले १० वर्ष सशस्त्र द्वन्द्वसँग जोडिएको संक्रमणकालीन न्यायलाई छिट्टै टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । लामो समयदेखि अल्झिरहेको संक्रमणकालीन न्यायको विषयमा बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





