रौतहटमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
४ असार, काठमाडौं । रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–२ समनपुर बजारस्थित सडकमा ना.३ त २३३७ नम्बरको ट्याक्टरले प्र.२–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





