साना तथा मझौला आयोजना प्रवर्द्धन गर्न पीपीए खुला
काठमाडौँ । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ। साना तथा मझौला आयोजनाको विकास र प्रवर्द्धन गर्ने एवम् लगानीका विस्तारका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





