पोखराले ल्यायो ७ अर्ब १५ करोड २५ लाखको बजेट
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Businessपूर्वाधार मन्त्रालयबाट प्रदान गरिने सेवा र सार्वजनिक सरोकारका विषयमा गुनासो वा सुझाव ११२० नम्बरको फोनमा नि:शुल्क टिपाउन सकिने भएको छ ।
Businessकाठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । बालेन शाहको…
Business५ असार, काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । बालकहरू दुई रात एनसेल टावरमुनि आश्रय लिएर बसेको प्रहरीको भनाइ छ । विद्यालय जान भन्दै घरबाट निस्किएपछि बाटो बिराएर जंगलमा हराएका उनीहरूलाई स्थानीयबासी र प्रहरीको…
Business
Businessएकातिर ऋणीहरू ब्याजदर घटाउन लागी परेका छन्, अर्कातिर सस्तोमा भए पनि अर्को बैंकको कर्जा तान्न सकियो भने थोरै भएपनि आम्दानी हुने रणनीतिमा बैंकहरू रहेको उनको भनाइ छ ।
Businessलामो समयदेखि पर्याप्त वर्षा नहुँदा फौजी किराको प्रकोप फैलिएको छ । जसले मकैबाली सुकाउनेदेखि पूर्ण रूपमा नष्ट गरिरहेको किसानको गुनासो छ ।