सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा प्रस्तुत
१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखको अनुमतिपश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





