‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सरकारबाट गठित सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै आफ्नो सम्पत्ति विवरण पेस नगर्ने भएका छन् । सरकारले गठन गठित 'सम्पत्ति छानबिन आयोग, २०८३' लाई विवरण बुझाउन अस्वीकार गर्दै उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





