समीक्षा बास्कोटाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ समीक्षा बास्कोटाले उपसभापति पदको मनोनयन फिर्ता लिएकी छन् । उनले भरतपुरमा जारी रास्वपा महाधिवेशनमा दर्ता गरेको उपसभापति पदको मनोनयन फिर्ता लिएकी हुन् । बास्कोटाले उपसभापतिका लागि उम्मेदवारी दिएकी कानूनमन्त्री सोविता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





