रञ्जु दर्शनाको पनि उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन
१२ असार, चितवन । रास्वपा महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेको घोषणा गरेकी छन् । आज महाधिवेशन स्थल चितवनमा पत्रकारहरुमाझ रञ्जुले सो घोषणा गरेकी हुन् । ‘आजको दिनमा मेरो समर्थन र भोट पनि विपिन आचार्यलाई’…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





