समयमै संसद् भवन नबनेपछि रिसाए सभामुख: दैनिक एक करोड जरिवाना गर्ने चेतावनी
अर्यालले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीसँग उनले आक्रोश पनि पोखेका छन् ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





