‘सहकारी पीडितलाई राज्यकोषबाट रकम फिर्ता गरिएको होइन’ : मन्त्री रावल
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीपीडितहरूको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको सम्बन्धि विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





