सहकारी पीडितलाई राज्यकोषबाट रकम फिर्ता गरिएको होइन : मन्त्री रावल
२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गरेकी छिन् । राज्यकोषबाट सहकारी पीडितहरूको रकम वितरण भइरहेको चर्चा भईरहेका बेला मन्त्री रावलको यस्तो स्पष्टीकरण आएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





