सभामुखले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन : यादव
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसद्को गरिमा र राष्ट्रियताका सवालमा गम्भीर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





