सभामुखको आसन अगाडिबाट मान्त्रीहरू हिंडेपछि संसद्मा नियमापत्ति
४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने नियम छ । यस्तो नियमको उल्लंघन भएको भनेर नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका छन् । ‘विडम्बना, दु:खको कुरा सरकारका मन्त्रीहरू सबैभन्दा बढी यो नियम उल्लंघन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





