सबै कुरामा झ्यालखान हालेर वा कालोसूचीमा राखेर उद्यमी बनाउन सकिँदैन : गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय सङ्कटको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले वित्तीय प्रणालीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





