सबै कुराका लागि बजेट कुर्नुपर्दैन: अर्थमन्त्री
अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै कुराका लागि बजेट कुर्नु नपर्ने बताएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै कुराका लागि बजेट कुर्नु नपर्ने बताएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Businessकाठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ…
Businessविराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई १२ बुँदे सुझाव बुझाएको छ । महासङ्घका उपाध्यक्ष रबिन दाहालले नेपाल राष्ट्र बैंकका निर्देशक सुमन न्यौपानेलाई भेट
Businessसाउदी अरबले बुधबारदेखि नेपालबाट जाने श्रमिकको सिप परीक्षण कार्यक्रम (स्किल भेरिफिकेसन प्रोग्राम) अनिवार्य गर्न खोज्यो । नेपाल सरकार तथा सरोकारवाला निकायको जानकारीबिना साउदी अघि बढ्न खोजेपछि म्यानपावर व्यवसायीहरूले विरोध जनाए ।
Businessकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले विगत ३५ वर्षदेखि बिग्रिएको र थला परेको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफूले सुधार गरिरहेको बताएपछि संसदीय समितिमा आलोचना भएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा
Businessबिहीबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
Business४ असार, काठमाडौं । बिहीबार सेयर बजार २७०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ५.०६ अंक घटेको हो । अघिल्लो दिन नेप्से जम्मा ०.०८ अंक बढेको थियो । बजारको उतारचढाव सामान्य रह्यो । दिनभर नेप्से परिसूचक अधिकतम २७०९ र न्यूनतम २६९३ बीचमा सीमिति रह्यो । बिहीबार…